BETA

Transvision

Filter by folder:

Show all results mail

Displaying 1 result:

Entity en-US ne-NP
Entity # all locales mail • chrome • messenger • addressbook • ldapAutoCompErrs.properties
15000
en-US
Verify that the Hostname is correct, and then try again, or else contact your System Administrator. To verify that the Hostname is correct, from the Edit menu, choose Preferences, then choose Mail & Newsgroups, and then choose Addressing. Click Edit Directories, and select the LDAP server being used. Click Edit to display the Hostname.
ne-NP
होस्ट नाम ठीक भएको रुजु गर्नुहोस्, र त्यसपछि फेरि प्रयास गर्नुहोस्, वा अन्यथा तपाईँको प्रणाली प्रशासकलाई सम्पर्क गर्नुहोस् । होस्ट नाम ठीक भएको रुजु गर्न, सम्पादन मेनुबाट, प्राथमिकता रोज्नुहोस्, त्यसपछि मेल र समाचार समूह, र त्यसपछि सम्बोधन रोज्नुहोस् । सम्पादन डाइरेक्टरी क्लिक गर्नुहोस्, र प्रयोग भइराखेको LDAP सर्भर चयन गर्नुहोस् । होस्ट नाम प्रदर्शन गर्न सम्पादन बटन क्लिक गर्नुहोस् ।
Please enable JavaScript. Some features won't be available without it.